अवार्ड र पुरस्कारको लागि कहिल्यै गीत गाइन ः खड्ग गर्बुजा

म्याग्दीको दुर्गम मराङ गाविसमा जन्मिएर लोक सङगीतको क्षेत्रमा लागेका खड्ग गर्बुजालाई हामीले म्याग्देली मात्र भन्दा अन्याय हुन सक्छ । खड्ग गर्बुजा देशकै गहना हुन् । लोक तथा दोहोरी गीतको क्षेत्रमा छुट्टै पहिचान बनाएका गर्बुजाले यानीमायाँ, सालैजो लगायतका दर्जनौ भाकाका गीतहरुमा स्वर दिएका छन् । स्थानीय लोक भाकामा शब्द तथा लय संकलनमा खप्पीस गर्बुजासँग उनको विगत … Continue reading अवार्ड र पुरस्कारको लागि कहिल्यै गीत गाइन ः खड्ग गर्बुजा